इन्दिरा जोशी र राजेश पायल राईले हाम्बर्गमा

शेर्पा किदुग जर्मनी द्वारा आयोजित नेपाली सास्कृतिक कार्यक्रम यहि ६ डिसेम्बर २०१२ का दिन हाम्बर्ग शहर जर्मनी मा नेपाली सकिराका नामले चिनेने इन्दिरा जोशी र राजेश पायल राईको नेपाली सास्कृतिक साझ विशेष मनोरन्जनात्मक " Rajesh payal Rai & Indira Joshi Live in Germany " सांगीतिक कार्यक्रम प्रस्तुत हुन गैरहेकोछ ! आमन्त्रित प्रख्यात कलाकारद्वय राजेश पायल राई र " नेपाली शाकिरा " उपनामले प्रख्यात ईन्दिरा जोशीले डिसेम्बर महिनाको चिसोमा पनि यहाँका नेपालीहरुलाई जोसिला नेपाली गीत र गरमागरम नाचगान पस्कि मनग्गे मनोरंजन दिलाउनेछन ! उक्त कार्यक्रमको पर्खाइमा रहेका हाम्बर्ग वासी नेपालीहरु र प्रशंसकहरु यस् दिन को धर्यतामा छन| स्थान : Golden Globe Event Silbersack 27, 20539 Hamburg

0 comments:

Post a Comment