गैर आवासीय नेपाली संघ पोल्यान्ड
दर्ता नम्बर KRS000331895/2009(Poland )
मिती 01/12/2010
आयो टप्प टिप्यो लग्यो मिती पुग्यो- टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ती गरुन झुकेर पदमा -त्यो बिन्ती मान्दैन त्यो।
देहावसान = ११ मंसिर २०६७
यस गैर आवासीय नेपाली संघ पोल्यान्डका अध्यक्ष श्री बोध राज सुबेदीका पूजनीय पिता श्री कृष्ण श्याम सुबेदीको ११ मंसिर २०६७ मा निधन हुनुभएको खबरले गैर आवासीय नेपाली संघ पोल्यान्ड सार्है दुखित र मर्माहित बनेको छ साथै पोल्यान्ड बस्ने सम्पूर्ण नेपालीहरुलाई मर्माहत तुल्याएको छ । यस दु:खद घडीमा उहाको आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।
मित्र लाल पार्दे
सचिब गैर आवासीय नेपाली संघ पोल्यान्ड
0 comments:
Post a Comment