जनसम्पर्क समिति स्पेनद्वारा मानहानि

प्रेश बिज्ञप्ति

रास्ट्रिय,प्रजातन्त्र ,र समाजबाद मा आस्था राख्ने नेपाली काँग्रेस को भात्री संगठन जन सम्पर्क समिति ले युरोपमा राम्रो संगठनको रुपरेखा तयार परिरहेको अवस्थामा चर्को प्रतीस्प्रदाका बीच स्पेन मा भएको जन सम्पर्क समिति को भर्खरै अधिवेसन समाप्त गरेको छ . राजनैतिक क्षेत्रमा गैर राजनैतिक तथा लोकतान्त्रिक मंच का केहि व्यक्ति हरुको सहयोग बाट हाल को जन सम्पर्क समितिका अध्यक्ष बिजय भएका हुन् भनि प्राय जसो बार्सिलोना बासि नेपाली काँग्रेस का साथि हरुले भन्दै उहा लाई लोक तान्त्रिक को बिल्ला लगाएदिएका छन उक्त बिल्ला नफुकाल्दै गरिएको बिजया दशमीको जल पान समारोहमा अर्को पूर्ण रुपमा पद मा मान हानि समेत भएको हाम्रा अगाडी देखिएको छ पदमा रहेर पदको दाईत्यव पुरा गर्नुका साथै एक ले आर्का को सम्मान गर्न अत्यन्तै जरुरि हुन्छ . हाल भर्खर मात्र गरिएको एक समारोहमा जन सम्पर्क समितिका सस्थापक अध्यक्ष , नि बर्तमान अध्यक्ष तथा बरिस्ठ कांग्रेसी जन , कांग्रेसी नेता तथा एन आर एन का सभापति र अन्तरास्ट्रिय समन्वयन समिति का सदस्य हरु लै मंच मा अथितिको रुपमा राखी एक जना स्थानीय कलाकार लाई समारोहको उदघाटन गर्न भनि निमन्त्रना दिएर मैन बत्ति बालि समारोहको उदघाटन गर्नु भनेको सरासर जन सम्पर्क समितिका सस्थापक अध्यक्ष , नि बर्तमान अध्यक्ष तथा बरिस्ठ कांग्रेसी जन , कांग्रेसी नेता तथा एन आर एन का सभापति र अन्तरास्ट्रिय समन्वयन समिति का सदस्य हरु को ठाडो अपमान गर्नु का साथै उहा हरुको मान हानि गर्नु हो यो कार्य क्रम ले के प्रमाणित गर्दछ भने हाल को जनसम्पर्क समिति राजनैतिक पृष्ट भुमि बोकेको तर राज नैतिक प्रशिक्षण कमि भएको ठहर गरेको छ तसर्थ पदको दाईत्व पुरा गर्दै हरेक काँग्रेस को स सम्मान का साथ स्पेन को भौगोलिक अवस्थालाई समेटी केहि समिति बनाउदै जन सम्पर्क समिति स्पेन को भाब लाई अगाडी बढाउनु आज को आवस्यकता हो साथै राज नैतिक प्रसिक्षण को कमीकमजोरी देखिएका कारण एक बिशेष सल्लाकार समितिको गठन गरि समन्वयन का साथ अघि बढ्न हार्दिक अपिल गर्दछु

जय नेपाल

जगन्नाथ डाँडा कटेरी
पूर्व ने बि संघ अध्यक्ष
बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुर
हाल - स्पेन

0 comments:

Post a Comment