लाग्छ फर्कि जाऊ
गीत










हेरू भेन हे कान्छी डाडैले छेकिनछ
नहेरुम त हे कान्छी मनैमा लेखिन्छ
मेरो सानो गाऊ
प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ

बिहानीको मिर्मिरे मै सगरमाथा हँसो
हरियाली हुदा खेरी डाफे चरी नाच्यों
मेरो सानो गाऊ
प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ

अरुण नदी मनकामना हेर्थ्यो घरी-घरी
धेरै राम्रो हुन्थ्यो बर्सा हुदा खेरी
मेरो सानो गाऊ

प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ
पारी बनमा कोएली चरी बिरहको भाका गाउदा खेरी
गयौ मेरो सानु माया मलाई एकलै पर्दा खेरी
मेरो सानो गाऊ

प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ
लाग्छ फर्कि जाऊ

योगेन्द्र योगी "हिमाल"
धुपू-१ लेब्रंग
पागल - बस्ती
संखुवासभा
ईमेल - yogendra.yogen@yahoo.com

0 comments:

Post a Comment