हार्दिक निमन्त्रणा
संयुक्त अरब एमिरेट्समा रहेका प्रगतिशिल, देशभक्त तथा जनबादी नेपालीहरुको साझा संस्था नेपाली जनप्रगतिशील मंच यूएईको आयोजनामा बिगतका बर्षहरुमा झैँ यस पटक पनि सबै प्रबासी नेपाली दिदि-बहिनिहरुको सम्मानमा नेपाली महिलाहरुको महानचाड हरितालिका तिजको उपलक्ष्यमा नेपाली प्रगतिशील जनसास्कृतिक परिवारको बिबिध जनबादी सास्कृतिक कार्यक्रम सहित नेपाली दिदि-बहिनिहरुको छुट्टै मौलिक तिजको प्रस्तुति रहने यस बर्षको रमाईलो तिजको कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ । कार्यक्रमहुने स्थान : बरदुबई ,इम्पेरिअल होटेल
मिति : २०१० सेप्टेम्बर १० शुक्रबार
समय : अपरान्ह ३ बजे
आयोजक : नेपाली जनप्रगतिसिल मन्च केन्द्रिय समिती यूएइ
0 comments:
Post a Comment