हार्दिक समबेदना

हार्दिक समबेदना
हाम्रो गौरबशालि पार्टी ऐ.ने.क.पा.माओबादीका तर्फबाट निर्वाचित संबिधान सभा सदस्य कमरेड रामकुमारी यादब खाना पकाउने ग्यास चुहावटका कारण येही २०१० अगस्त १४ शनिबारका दिन अप्रत्यासित अग्नि दुर्घटनामा परि उपचारका क्रममा भारतको नया दिल्लीमा निधन हुनु भएको खबरले हामी सबैलाई स्तब्ध बनायको छ। उहाको यो असामहिक निधनले सिङ्गो नेपाली सर्बहारा क्रान्तिले एउटा असाधारण महिला नेत्री तथा नेपाली जनक्रान्तिको एउटा उज्यालो नक्षत्र साथै मधेसको राष्ट्रबादी परिपक्व महिला नेत्रित्तो गुमाएको महसुस गरेका छौ । यस दु:खद घडीमा सम्पूर्ण प्रबासी नेपालीहरुको तर्फबाट नेपाली जनप्रगतिसिल मन्च यूएइ गहिरो दु:ख प्रकट गर्दै स्व. कमरेड रामकुमारी यादब प्रति भाबपूर्ण श्रध्दान्जली एबं शोक सन्तप्त परिवारजन तथा वहाप्रती आस्था राख्ने सबै नेपालीहरु हार्दिक समबेदना प्रकट गर्दै यो सोकाकुल समयमा शोकलाई शक्तिमा बदल्दै उहाका अपुरा सपना साकार पार्न निरन्तर जनताको क्रान्तिमा अगाडी बढिरहने प्रतिबद्दता समेत ब्यक्तगर्न
चाहन्छौ । क्रान्तिकारी अभिबादन सहित !!

महासचिब                                                                                                           अध्यक्ष



श्याम परियार                                                                                             उत्तम अधिकारी

नेपाली जनप्रगतिशील मंच ,यू.ए.ई.

0 comments:

Post a Comment