इजराएलमा तिज

नेपाली चेलीहरु भेला भएर इजराएलमा तिज मनाएका छन | आफ्नो संस्क्रीति रिती रिवाज जहाँ गए पनि मर्दैन , हराउदैन | नेपालमा अहिले भब्य तिजको शुभारम्भ हुनै लागेको छ | बिदेशमा पनि नेपाली चेली हरु मिलेर तीज मनाउन लागेका छन |यसै क्रममा नेपाली चेलीहरु भेला भएर इजराएलमा खुला पार्कमा भब्य तीज मनाएका छन |भिडियो हेर्नलाई तल क्लिक गर्नु होस्

0 comments:

Post a Comment