सिघ्र स्वास्थ्य लाभको कामना

प्रबासमा रहेर पनि शोषित पीडित मजदुरहरुको हक हित र अधिकारको लागि निरन्तर संघर्स गर्दै आइरहेको हाम्रो गौरबसाली संगठन नेपाली जनप्रगतिसिल मन्च साउदी अरबका केन्द्रिय महासचिब कमरेड प्रेमध्वज लामा गम्भिर अग्नी दुर्घटनामा परेको खबरले हामी अतेन्तै दुखी भयका छौ। यस दु:खद घडीमा सम्पूर्ण प्रबासी नेपालीहरुको तर्फबाट नेपाली जनप्रगतिसिल मन्च यूएइ गहिरो दु:ख प्रकट गर्दछ। साथै कमरेड प्रेमध्वज लामाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उहालाई सहयोग गर्नुहुने गैर आवासीय नेपाली संघ साउदी अरब लगायत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
क्रान्तिकारी अभिबादन सहित

श्याम पारीयार
महासचिब
उत्तम अधिकारी
अध्यक्ष
kedarnathneupane@yahoo.com

0 comments:

Post a Comment