जापानमा १६औ बिश्वो आदीबासी दिबस अगस्तको १४ मा

जुलाई १५.. नेपाली आदीबासी जनजती महासंघ टोकाई जापानले हरेक बर्ष मनौउनै गरीएको
बिश्वो आदीबासी दिबस यो बर्षपनी भब्यतकोसाथ अगस्त १४ शनीबारको दिन जापानको टोयोटासीटीमा मनाउने भएको जानकारी महासघका महासचीव बिरेन्द्र शेरचनले एक प्रेस बिज्ञप्तीमा मा जानकारी गराउनुभएकोछ साथसाथै टोकाईमा रहनुभएका सम्पुर्न नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थीतीकोलागी पनि अनुरोध गर्नुभएकोछ तथा कार्यक्रम सम्पन गर्नको लागी मगर सेवा समीटिका अध्यक्ष तथा महासंघका सल्लाहकार श्री राजु राणा मगर को सयोजकतोमा ४ सदस्य सयोजक समीती बनाएको पनी जानकारी गराउनुभएको थियो

0 comments:

Post a Comment