नेपाली जनसम्पर्क समिती स्विटजरल्याण्डको दोश्रो अधिवेशन जुन २० तारिख आइतबार

नेपाली जनसम्पर्क समिती स्विटजरल्याण्डको दोश्रो अधिवेशन तथा तेश्रो साधारण सभा आगामी जुन २०, २०१० आइतबार जुरिखमा हुने सम्बन्धित माहानुभावहरु र संघसँस्थाहरुलाई यसै सूचनाबाट जानकारी गराइएको छ। अधिवेशन सम्बन्धी विस्त्रित जानकारी पुन सुचित गरिने छ।

मेदन गौली
महामन्त्री, नेपाली जनसम्पर्क समिती स्विटजरल्याण्ड

0 comments:

Post a Comment