नेपाल र नेपाल वाहिर कार्यरत सम्पुर्ण आवासिय तथा गैर आवासिय नेपालीहरु, सामाजिक कार्यकर्ता, व्यापारी, राजनितिज्ञ, पत्रकारहरु, विभिन्न पेशामा संलग्न आदरणिय दाजुभाई तथा दिदी वहिनीहरुमा नयाँवर्ष२०६७ ले , सुखसमृद्धि, उत्तरोत्तर प्रगति ल्याओस भन्दै हार्दिक शुभ कामना ब्यक्त गर्दछौ साथै नेपाली समाज स्पेन द्वारा नेपाल र नेपाली हरुको चाड पर्ब तथा समय लाई मध्येनजर गर्दै यहि अप्रिल १८ तारिख का दिन नेपाली समाज स्पेन द्वारा प्रकाशित नेपाली क्यालेन्डर २०६७ को वितरण मा ल्याउने र रमाईलो साझ को व्यवस्था गरेको ले सम्पूर्ण स्पेन बासि नेपाली दाज भाई तथा दिदि बहिनि हरु लाई उपस्थित को लागि हार्दिक अपिल गर्दछौ
नेपाली समाज स्पेन
स्थान plaza lavapies
समय ५ बजे बेलुका देखि शुरु हुने
सम्पर्क
मनि सापकोटा
राजेश बरुवाल
शिव राज सिग्देल

0 comments:
Post a Comment