अमेरिकामा- धरान अमेरिका समाजको-नयाँ बर्ष -२०६७ को प्रेस बिज्ञप्ती



धरान अमेरिका समाजले नयाँ बर्ष -२०६७ को शुभ साइतमा अमेरिकाको भर्जिनियामा नयाँ बर्ष हर्सोउल्लाशसाथ समाजका अध्क्ष्य बिजय थापाको अधक्ष्य्तामा सम्पन गरयो र उक्त कार्यक्रममा भर्जिनिया , मेरील्यान्ड र वासिङ्टन डिसी, Richmond , Virginia Beach र ओसन सिटी (Ocean City)बाट समेत सहभागीहरु पाल्नु भएको थियो र उक्त कार्यक्रममा देवी सङ्रौलाले कार्यक्रम सन्चालन गर्नु भएको थियो र अतिथीहरुलाई स्वागत र धरान अमेरिका समाजको स्थापना बारे जानकारी गराउदै नयाँ बर्षको शुभ कामना समाजका अध्क्ष्य बिजय थापा ज्युले दिनु भयो .शुभ कामना मनतब्य गर्नु हुनेमा मुलुक बाहिरको बिस्व कै पहिलो नेपालि टेलिभिजन सगरमाथा टिभीका प्रमुख् सन्चालक् श्री राम खरेल ज्यु ,डिसी नेपालका श्री राम हरि सुबेदी ज्यु , नेपाल मदर डट कम ,लोक गायक, अन्तराष्ट्रिय कलाकार मन्चका अध्क्ष्य श्री राम प्रसाद खनाल ज्युले ब्यक्त गर्नु भएको थियो भने ,Association of Nepalese in America (ANA ) को तर्फबाट उपाध्क्ष्य प्रध्यापक श्री मेदनी अधिकारि ज्युले शुभ कामना ब्यक्त गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागि नेपालका राजदुत महा- महिम राजदुत डा . शंकर प्रसाद शर्मा ज्युले कार्यक्रमको उदघाटन केक (cake) काटि गर्नु भएको थियो र उक्त कार्यक्रममा नेपाली राजदुताबासका उप नियोग प्रमुख श्री काली प्रसाद पोख्रल ज्युलाई समेत आसन ग्रहण गराईएकी थियो भने प्रमुख अतिथिको मनतब्य महामहिम राजदुत डा . शंकर प्रसाद शर्मा ज्युले राख्नु भएको थियो र शुभ कामना मनतब्य दिनु भयो र अन्त्यमा धन्यवाद ज्ञापन समाजका महा -सचिब बिमल आचार्यले गर्नु भएको थियो । उक्त कार्यक्रममा बिभिन्न सँग सस्थाका प्रतिनिधि अतिथीगढज्युहरु ,पत्रकारज्युहरु , लब्ध प्रतिस्ठित ब्यक्तित्वहरुको सहभागी थियो भने कार्यक्रम बेलुका ६ .०० बजे समाप्त गरियो .


महा-सचिब

बिमल आचार्य

0 comments:

Post a Comment