गैर आवासीय नेपाली संघ पोल्यान्ड

गैर आवासीय नेपाली संघ पोल्यान्ड


दर्ता नम्बर KRS000331895/2009(Poland )





    मिती 12/03/2010




यही २०१० अप्रिल ४ गते यस् गैर आवासीय नेपाली संघ पोल्यान्डको कानूनी मान्यता प्राप्त गरिसकेपछिको प्रथम महाधिबेसन हुन गैरहेकोले रहेको हुनाले निम्न मिति,स्थान र समयमा उपस्थित भईदिनु हुन पोल्यान्डबासी संपूर्ण नेपालीहरुमा एन आर एन ए पोल्यान्ड सादर निमन्त्रणा गर्दछ ।


मिती अप्रिल ४ /२०१०
समय दिनको १२ बजे
स्थान DOM NAUKI CMKP,UL.Schroegera 82,
01-828 WARSZAWA POLAND
(conference Hall)

नोट साथै यस् गैर आवासीय नेपाली संघ पोल्यान्डले पोल्यान्ड बस्ने नेपालीहरुलाई साधारण सदस्यता फारम बितरण गरेको जानकारी गराउदछौ अत: साधारण सदस्य न लिएका पोल्यान्ड बस्ने नेपालीहरुले निम्न ब्यक्तिहरु सँग संपर्क गरी साधारण सदस्यता आवेदन फारम भर्न हुन हार्दिक अनुरोध गर्दछौ ।

संपर्क व्यक्तिहरु
१ डा श्री बोध राज सुबेदी फोन नम्बर 606852837
२ श्री तेज नारायण अर्याल फोन नम्बर 605073887
३ श्री मित्र लाल पार्दे फोन नम्बर 662722265
४ श्री दिपक सापकोटा फोन नम्बर 516104375
५ श्री घन्श्याम बर्तौला फोन नम्बर 507635855
६ श्री राजु के सी फोन नम्बर 500457357


मित्र लाल पार्दे                            
  बोधराज सुबेदी
सचिब गैर आवासीय नेपाली संघ पोल्यान्ड
 अध्यक्ष गैर आवासीय नेपाली संघ पोल्यान्ड


0 comments:

Post a Comment