नेपाली समाज स्पेन द्वारा ८५१ यूरो भ्यालेंसियामा असमायिक निधन हुनु भएका उमेश सिह बोहोरा परिवार लाई सहयोग गर्ने

तपाइँ को समस्या हाम्रो समस्या हाम्रो समस्या सबैको साझा समस्या भन्ने मूल मन्त्र लाई आधार मानि नेपाली समाज स्पेन ले स्पेन को भ्यालेंसियामा असमायिक निधन हुनु भएका उमेश सिह बोहोरा परिवार लाई सक्दो आर्थिक सहयोग गर्ने भनि प्रति बद्दता जाहेर हरेको थियो सोहि अनुरुप सस्थाका कोषाध्यक्ष मनि सापकोटा र बरिस्त समाज सेबी तथा स्पेन का नेपाली मध्ये पुराना सफल व्यवसायिक लाल बाहादुर के सी को संयोजकत्व मा नेपाली समाज स्पेन ले ८५१ यूरो जम्मा गरेको छ उक्त रकम निजको छोरा वा श्री मति जो कोहि पनि आफ्नो परिचय पत्र लिएर सम्पर्कमा आएमा रकम जिम्मा लगाउदा कुनै फरक नपर्ने कुरा अलिकान्ते स्थित पेगो मा आफ्नो व्यवसाय चलाउदै आउनु भएका सस्था का शुभ चिन्तक राजन थापा ले जनाउनु भएको छ भने आर्थिक सहयोग को अपिल मा सहयोग गर्नु हुने सबै नेपाली साथि हरु लाई नेपाली समाज का अध्यक्ष जगन्नाथ डाँडा कटेरी ले हार्दिक धन्यबाद व्यक्त गर्दै कुनै पनि नेपाली हरुको समस्या को समाधान को लागि पछि न हट्न अपिल गर्नु भएको छ
उमेश सिह बोहोराको परिवारका सहयोग गर्ने साथि हरु को नामावली

लाल बहादुर के सी .जवेया ,
ALICANTE)-----------105 EUROS                                                    

राजन थापा (
PEGO ALICANTE) --81 EUROS

                                                                                                   
जग बहादुर पुन (
JAVEA ALICANTE) ----------25 EUROS

रुद्र नाथ जैशी (
jalon ,alicante) ---30 EUROS

पदम पुन (
pego , alicante)------------------------20 EUROS

राज कुमार बानिया (
JAVEA, ALICANTE)-----20 EUROS

बिल बहादुर पुन
jAVEA , ALICANTE) ------20 EUROS

अजित पुन (
JAVEA, ALICANTE) ---20 EUROS

धनपति खरेल ५०
EUROS

धर्म कंडेल ५०
EUROS

शिव राज सिग्देल २०
EUROS

मनि सापकोटा २०
EUROS

रामचन्द्र सिग्देल २०
 EUROS

अजय रायमाझी २०
EUROS

सुदिप अर्याल २०
EUROS

जगन्नाथ कंडेल २०
EUROS

भारत थापा २०
EUROS

रोशन पाठक २०
EUROS

जय बहादुर २०
EUROS
                                                                                                            शेखर पाण्डे   २० EUROS

उपेन्द्र कोइराला २०
EUROS

राम कृष्ण पुडासैनी २०
EUROS

सौगात बिडारी २०
EUROS

कृष्ण प्रसाद तथा साथि हरु ३०
EUROS

राजेन्द्र भट्टराई १०
EUROS

लेखमान भण्डारी १०
EUROS

लक्ष्मन् पु न १०
EUROS

ज्ञानेन्द्र प्रसाद खरेल १०
EUROS

छेत्र थापा १०
EUROS

राजेश तथा साथिरु २०
EUROS

डी बि मगर १०
EUROS

रमेश कुमार मगर १०
EUROS

रामचन्द्र पौडेल १०
EUROS

मिना ठकुरी १०
EUROS

दिल्ली राम सापकोटा ५
EUROS

हरि कंडेल ५
EUROS

लक्ष्मन् पाण्डे ५
EUROS

NOTE :http://nepalisocietyspain.blogspot.com/

0 comments:

Post a Comment