नेपाली समाज स्पेन द्वारा नेपाल को चाड पर्व रिति रिवाज र सस्कीर्ती कार्यक्रम तथा सार्वजनिक बिदा हरुलाई आधार बनाउदै अंग्रेजी क्यालेन्डर संग जोडी नेपाली तथा अंग्रेजी दुबैका मिति हरु राखी यहिअप्रिल १८ तारिख दिन नेपाली समाज स्पेन का अध्यक्ष जगन्नाथ डाँडा कटेरी बाट नेपाली क्यालेन्डर को लोकार्पण गरि उपस्थित सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनि हर लाई वितरण गरिएको थियो उक्त कार्यक्रम करिब ४ घण्टा रमाइलो साझ तथा मन्तब्य हरुमा परिणत भयो लोक दोहोरि , पप गित तथा जोख र फिल्मी हरु गाइएका थिए लोक दोहोरि का लागि लता पौडेल ,पुनम श्रीस, धर्म कंडेल, राजेन्द्र प्रसाद भट्टराई , कुमार गुरुङ हुनुनथियो भने पप गित का लागि दिवाकर गुरुङ्ग , र जोखा का लागि जगदिश घिमिरे , फिल्मी गित का लागि जीवन शर्मा हुनुनथियो बाध्य बजन मा कुमार गुरुङ ,दिवाकर गुरुङ हुनुनथियो रास्ट्रीय गित बाट शुरु भएको कार्यक्रम मा लक्ष्मन् पाण्डे ले स्वागत् मन्तब्य दिनु भएको थियो नेपाली लोकतान्त्रिक मंच स्पेन का सदस्य लेख मान भण्डारी बाट पठैइएको शुभ कामना सन्देश सबै का माझ सुनाईएको थियो शुभ कामना दिने क्रम मा नेपाली समाज माड्रिड का अध्यक्ष भुपेन्द्र मास्के ,उपाध्क्ष राजेश बरुवाल ,कोसाध्यक्ष गोपाल शिल्पकार हरु हुनुनथियो नेपाली समाज सचिब शिब रा ज सिग्देल ले जसरि यस सस्था ले मयादित ढङ्ग बाट आफ्नो आम हरु आगाडी बढाएको छ त्यसरी नै भाबि आ दिन हरुमा पनि यस सस्था अगाडी जाने छ भन्दै शुभकामना दिनु भएको थियो कार्यक्रम को अन्तमा सम्पूर्ण उपस्थित दाजु भाइ दिदि बहिनि ,उपस्थित स्पेनिश साथि हरु टेलिभजन पत्रकार हरु लाइ सम्बोधन गर्दै कार्यक्रम आ सभापति जगन्नाथ डाँडा कटेरी ले सभा बिशार्जन गर्नु भएको थियो भने उक्त कार्य क्रम नेपाली समाज स्पेन का सचिब शिब राज सिग्देल ले गर्नु भएको थियो नेपाली समाज स्पेन द्वारा क्यालेन्डरको लोकार्पण तथा नयाँ वर्षा २०६७ को कार्यक्रम सम्पन्न
नेपाली समाज स्पेन द्वारा नेपाल को चाड पर्व रिति रिवाज र सस्कीर्ती कार्यक्रम तथा सार्वजनिक बिदा हरुलाई आधार बनाउदै अंग्रेजी क्यालेन्डर संग जोडी नेपाली तथा अंग्रेजी दुबैका मिति हरु राखी यहिअप्रिल १८ तारिख दिन नेपाली समाज स्पेन का अध्यक्ष जगन्नाथ डाँडा कटेरी बाट नेपाली क्यालेन्डर को लोकार्पण गरि उपस्थित सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनि हर लाई वितरण गरिएको थियो उक्त कार्यक्रम करिब ४ घण्टा रमाइलो साझ तथा मन्तब्य हरुमा परिणत भयो लोक दोहोरि , पप गित तथा जोख र फिल्मी हरु गाइएका थिए लोक दोहोरि का लागि लता पौडेल ,पुनम श्रीस, धर्म कंडेल, राजेन्द्र प्रसाद भट्टराई , कुमार गुरुङ हुनुनथियो भने पप गित का लागि दिवाकर गुरुङ्ग , र जोखा का लागि जगदिश घिमिरे , फिल्मी गित का लागि जीवन शर्मा हुनुनथियो बाध्य बजन मा कुमार गुरुङ ,दिवाकर गुरुङ हुनुनथियो रास्ट्रीय गित बाट शुरु भएको कार्यक्रम मा लक्ष्मन् पाण्डे ले स्वागत् मन्तब्य दिनु भएको थियो नेपाली लोकतान्त्रिक मंच स्पेन का सदस्य लेख मान भण्डारी बाट पठैइएको शुभ कामना सन्देश सबै का माझ सुनाईएको थियो शुभ कामना दिने क्रम मा नेपाली समाज माड्रिड का अध्यक्ष भुपेन्द्र मास्के ,उपाध्क्ष राजेश बरुवाल ,कोसाध्यक्ष गोपाल शिल्पकार हरु हुनुनथियो नेपाली समाज सचिब शिब रा ज सिग्देल ले जसरि यस सस्था ले मयादित ढङ्ग बाट आफ्नो आम हरु आगाडी बढाएको छ त्यसरी नै भाबि आ दिन हरुमा पनि यस सस्था अगाडी जाने छ भन्दै शुभकामना दिनु भएको थियो कार्यक्रम को अन्तमा सम्पूर्ण उपस्थित दाजु भाइ दिदि बहिनि ,उपस्थित स्पेनिश साथि हरु टेलिभजन पत्रकार हरु लाइ सम्बोधन गर्दै कार्यक्रम आ सभापति जगन्नाथ डाँडा कटेरी ले सभा बिशार्जन गर्नु भएको थियो भने उक्त कार्य क्रम नेपाली समाज स्पेन का सचिब शिब राज सिग्देल ले गर्नु भएको थियो 
0 comments:
Post a Comment