हार्दिक समबेदना
नेपाली राजनीतिक आन्दोलनका एक प्रखर ब्यक्तित्व तथा नेपाली काङग्रेसका सभापति एबम भुतपुर्ब प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको मृत्युको खबरले हामीलाई स्तब्ध बनायको छ। यस दु:खद घडीमा सम्पूर्ण प्रबासी नेपालीहरुको तर्फबाट नेपाली जनप्रगतिसिल मन्च यूएइ गहिरो दु:ख प्रकट गर्दै स्व. गिरिजाप्रसाद कोइराला प्रति भाबपूर्ण श्रध्दान्जली एबं शोक सन्तप्त परिवारजन, सम्पूर्ण राजनैतीक दल तथा वहाप्रती आस्था राख्ने सबै नेपालीहरुप्रति हार्दिक समबेदना प्रकट गर्दछ।
क्रान्तिकारी अभिबादन सहित!
अध्यक्ष उपाध्यक्ष
दुर्गादत्त पोख्रेल उत्तम अधिकारी
0 comments:
Post a Comment