हार्दिक श्रद्धान्जली यबम समवेदना
नेपाली जनसंपर्क समिति अमेरिकाकी केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमूख श्रीमती चित्रा केसीकी ममतामयी आमाको निधनको खबरले हामी स्तब्ध तथा अत्यन्त दुखित भएका छौं। यस दु:खद घडिमा दिबंगत आत्माको चीर शान्ति र उन्मुक्तिको कामना गर्दै शोक संतप्त श्रीमती चित्रा केसी र वहाँको परिवार तथा आफन्तजनहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ |
चित्राजी परम् श्रद्धेय ममतामयी माता को स्वोर्गारहण को आलो पीडा खपिरहेको म तपाई उपर हाल पर्न गएको अन्तर शोक तथा बिछोडको पीडा संग भलिभाती परिचित छु | विक्षिप्त मन लाई सम्हाली धैर्य धारण गर्न सकी पितृ मुक्ति प्रतिको सम्पूर्ण कार्यविधि पुरागर्न सक्ने शक्ति इस्वोर्ले प्रधान गरुन भन्ने कामना समेत गर्दछौ | मोहन चन्द्र बराल
सभापति
तथा
नेपाली जनसम्पर्क समिति ,नर्थ क्यारोलिना परिवार
अमेरिका
0 comments:
Post a Comment