संयुक्त अरब एमिरेट्समा रहेका सम्पूर्ण प्रगतिशिल, देशभक्त तथा जनबादी नेपालीहरुको साझा संगठन नेपाली जनप्रगतिसिल मन्च यूएइ, दुबइ क्षत्रिय समितीको आयोजनामा नेपाली नयाँ बर्ष २०६८ सालको उपलक्ष्यमा बिबिध जनबादी सस्कृतिक कार्यक्रम,हाजिरि जबाफ प्रतियोगिता, समसामायिक राजनीतिक प्रशिक्षण साथै परिवारिक बातावरणमा बनभोज कार्यक्रम गरी नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम गर्न गैरहेको हुँदा नेपाली जनप्रगतिसिल मन्च यूएइका संगठित सदस्यहरु, शुभचिन्तक मित्रहरु, पत्रकार लगायत सम्पूर्ण देस्भक्त,प्रगतिसिल तथा गणतन्त्रबादी नेपालीहरुलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध छ।
बनभोज हुने स्थान : मम्जर पार्क दुबइ यूएइ
मिती : अप्रिल १५ सुक्रबार
समय :बिहान ८ बजे बरदुबइमा जम्मा हुने
बिस्त्रित जानकारीको लागि: मधुकर बेल्बासे(०५५१२०४८४२)रमेश गिरी(०५५३४९५२०७) लगायत नेपाली जनप्रगतिसिल मन्च यू ए इ का कुनै पनि संगठित सदस्यहरु
(जानआउन गाडीको पनि ब्यबस्था गरियको छ)
कार्यक्रम आयोजक
नेपाली जनप्रगतिसिल मन्च यूएइ, दुबइ क्षत्रिय समिती
0 comments:
Post a Comment