प्रजातान्त्रिक बिचार राख्दै निरन्कुश ताना शाही का बिरोध
देखि लोकतान्त्रीक बिचार सम्म आई पुग्नु भएकी एक सफल महिला नेत्री सुश्री सैलजा आचार्यको निधनले दुखी र मर्माहित भएका छौ । साथै नेपाली कांग्रेस भित्र देखिनु भएकी आचार्य को भूमिका , त्याग , योगदान ,समर्पण , अनि बिचार को हरेक लोकतान्त्री क प्रेमी नेपाली हरु ले ठीक ढंग ले मुल्याङ्कन हुने छ ।
भन्दै उहाको निधन भएको दु खद घडी मा दिबाङ्गत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्दान्जली ब्यक्त गर्दछौ ।

जगन्नाथ डाँडा कटेरी स्पेन
पूर्व सभापति ने बि संघ बिरेन्द्र क्याम्पस
चितवन

0 comments:

Post a Comment